नाकाबाट ग्यास बोकेका बुलेट नेपाल प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबारदेखि भारतबाट ग्यास बोकेको बुलेट नेपाल भित्रिन थालेको छ ।

जेनजी आन्दोलनपछि अवरुद्ध भएको भन्सारबाट अहिले अत्यावश्यक सामग्री बोकेको मालवाहकलाई भैरहवा भन्सारले छूट दिँदै जाँच पास गरिरहेको छ ।

यसअघि ग्यास अभाव हुने खतरा देखिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *