घट्यो सुनको भाउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्यमा गिरावट आएको छ ।

बुधबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ थियो भने बिहिबार घटेर १ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । हिजोको मूल्य अनुसार नै आज पनि प्रतितोला २ हजार ५ सय ५ रुपैयाँ कायम छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *