|
२०८२ भाद्र २५
२५ भदौ, काठमाडौं — डिल्ली बजार कारागारबाट कैदीहरु निस्किने प्रयास गरेका छन्। तर, नेपाली सेनाले गेटमै रोकेका छन्। बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्