फेरि बढ्यो सुनचाँदीको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ७

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *