मादीपुल नजिक भासिएको सडक एकतर्फी रुपमा सञ्चालन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १४

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-३ मादीपुल नजिक भासिएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

अविरल वर्षाका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएपछि यातायात अवरुद्ध थियो। सडक मर्मत गरी आइतवारदेखि एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *