प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दाक्सु मिडिया | २०७९ चैत्र २ थप समाचारहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । आईसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिजमा त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान। आज आईसिसी लिग-२ अन्तर्गत युएई र पपुवान्युगिनी भिड्दैछन्। टस जितेको पिएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्