पर्वले राष्ट्रिय एकता मजबुत बनाउने रवि लामिछानेको विश्वास

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २२, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

पर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परिवार, समाज र समुदायबीच आपसी प्रेम, सद्भाव र एकता कायम गर्न पर्वहरूले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

उनले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यस वर्ष छठ पर्व जनकपुरधामस्थित गङ्गासागरमा मनाउन आफूहरू उपस्थित हुने जानकारीसमेत दिएका

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *