×

चीनको सहयोगमा नेपालले पूर्वाधार र औद्योगिक विकास गरिरहेको छ

फाल्गुन ३०, २०७९ | दाक्सु मिडिया सम्वाददाता

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनको सहयोगमा नेपालले भौतिक र औद्योगिक विकास गरिरहेको बताएका छन् । मंगलबार आयोजना भएको ‘नेपाल–चीन बिजनेस फोरम, २०२३’ मा सम्बोधन गर्दै अग्रवालले नेपालको विकासमा चीनको ठूलो सहयोग गरिरहेको बताएका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: