नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति लक्षित गर्दै मानवअधिकार हननको कुरा उठाउने वित्तिकै हतियारको धम्की दिने गरेको आरोप लगाएका छन्।
राजधानीमा मंगलबार आयोजित मानवअधिकार सम्बन्धी कार्यक्रमा बोल्दै उनले उनीहरुले गरेको द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका विषयमा कसैले कुरा उठाएमा यस्तो धम्की दिने गरेको दाबी गरे।
‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले आफूले भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ,’ उनले भने, ‘हामीले उल्लंघन गरेको मानवअधिकारको पनि कुरा गर्ने? भन्दै धम्क्याउँछन्।’
नेपाल लाइभ Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.comलेखकबाट थपउद्योगी–व्यवसायीद्वारा राष्ट्र बैंक घेराउभ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री न्यौपाने भन्छन्– जनताले चन्दा दिए भने मात्रै अदालतले तोकेको जरिवाना तिर्न सक्छुकर्मचारी समायोजन विधेयक पेस हुन लागेकोप्रति गाउँपालिका महासंघको ध्यानाकर्षण, मन्त्रीलाई बुझायो ८ बुँदे सुझाव सम्बन्धित सामग्रीभ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री न्यौपाने भन्छन्– जनताले चन्दा दिए भने मात्रै अदालतले तोकेको जरिवाना तिर्न सक्छुमंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले अदालतको फैसलाबारे टिप्पणी गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्। समाज कल…मंगलबार, फागुन ३०, २०७९कर्मचारी समायोजन विधेयक पेस हुन लागेकोप्रति गाउँपालिका महासंघको ध्यानाकर्षण, मन्त्रीलाई बुझायो ८ बुँदे सुझाव गाउँपालिका राष्ट्रिय महासंघले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई कर्मचारी समायोजनाको प्रक्रियाबारे ध्यानाकर्षण ग…मंगलबार, फागुन ३०, २०७९माओवादीलाई लक्षित गर्दै ओलीको टिप्पणी- मानवअधिकार हननको कुरा गर्यो कि बन्दुकमा खिया नलागेको धम्की दिन्छन्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति लक्षित गर्दै मानवअधिकार हननको कुरा उठाउने वित्तिकै हतियारको धम्की दिने ग…मंगलबार, फागुन ३०, २०७९
फेसबुकबाट तपाईको प्रतिक्रिया