×

‘अनावश्यक आदेश गरेर मुद्दा लम्ब्याइदिएका अनेक उदाहरण छन्’

फाल्गुन २९, २०७९ | दाक्सु मिडिया

एक वर्षयता प्रधानन्यायाधीशले इजलास गठन गर्न र त्यसै अनुसार मुद्दा तोक्ने अवस्था छैन । अहिले गोला प्रणाली लागू भएकाले केही सुधार देखिएको छ । हामीले पनि यो पद्धतिमा विश्वास गर्नैपर्छ ।

तर अहिले पनि मलाई अदालत प्रशासनबाट पेशी दिने क्रममा कतै न कतै त्रुटि छ कि भन्ने लाग्छ । किनभने प्रशासनबाट ढिलो हुनेगरी पेशी दिंदा मुद्दाले समयमा पालो नपाउने समस्या हुनसक्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: