|
२०७९ फाल्गुन २६
सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्