भोट खसालेपछि नेम्वाङले भने- म उत्साही र आशावादी छु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २५

नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङले आफू उत्साही र आशावादी रहेको बताएका छन्।

राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न संघीय संसद भवन नयाँ बानेश्वरस्थित मतदान केन्द्र पुगेका नेम्वाङले पत्रकारहरूसँग कुराकानी गर्दै देश र जनताका अगाडि साह्रै ठूलो चुनौती रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *