प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता । दाहालविरुद्ध जाहेरी दर्ता गरी पक्राउ गर्न २५ गतेलाई पेसी तोकियो ।