×

मार्सीले घरमा पालेको यो हो दुनियाँकै वृद्ध कुखुरा, गिनिज बुकमा लेखायो नाम

फाल्गुन २०, २०७९ | दाक्सु मिडिया

अमेरिकाको मिचिगनमा रहेको पिनट नामक पोथी कुखुरा संसारकै सबैभन्दा बुढो कुखुराको रुपमा गिनिज बुकमा दर्ज भएको छ ।

चल्ला अवस्थामै आमाले छाड्दा झण्डै मृत्युको मुखमा पुगेको पिनटले आफ्नो जीवजनका २ दशक सफलतापूर्वक पार गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: