×

महाकुलुङ गाउँपालिका- २ मा १५ दिने बासको मुडा बनाउने तालीम सुरु

बैशाख ५, २०८१ | दाक्सु मिडिया सम्वाददाता

माहकुलुङ गाउँपालिका वडा नम्बर २ मा आज देखि १५ दिने बासको मुडा बनाउने तामिल सुरु भएको छ। पेल्माङ विकासका लागि सहयोगी हातहरुको व्यवस्थापन तथा गोत्लिंज-पेल्माड इ.भि. (जर्मनी) को आर्थिक सहयोग तथा वडा नम्बर २ को समन्वयना उक्त तालिम निशुल्क संचालन गरिएको हो।
तालिममा २ नम्बर वडा लगायत पालिकाको अन्य वडा गरि १५ जना भन्दा पढिको उपस्थितमा सुरु गरिएको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङले जानकारी दिनु भयो।
महाकुलुङ २ पेल्माङमा सुरु गरिएको तालिम सीप सिकौ रोजगार सिर्जना गरौ भन्ने उद्देश्यका साथ संचालन गरिएको कुलुङले बताउनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: