|
२०८२ कार्तिक ९
काठमाडौं — आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा अहिले अस्थायी रूपमा पाल टाँगेर नियमित रुपमा सञ्चालन भइरहेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि धेरै कागजात, फर्निचर र संरचना जलेका थिए।
उपमहासचिव विष्णु रिमालका अनुसार आगलागीले असर पुगे पनि पार्टीको नियमित काम रोकिएको छैन।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्