रंगशालाको ग्यालरी खस्दा दर्शक घाइते, केहीको अवस्था गम्भीर

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १०

एजेन्सी – भारतको तेलंगनामा एक कबड्डी च्याम्पियनसिपमा रंगशालाको ग्यालरी खण्ड खस्दा दर्शकहरू घाइते भएका छन्।

घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरूले जनाएका छन्। सोमबार भारतको ४७ औं राष्ट्रिय जुनियर कबड्डी च्याम्पियनसिपको उद्घाटन खेलमा दर्शकहरूले खचाखच ग्यालरी खसेको हो।

घटनाबाट खेलाडी र रेफ्रीहरूलाई भने कुनै चोटपटक नलागेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *