आज पनि बढ्यो सुनचाँदीको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १२

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ४५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ३ सय ५५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *