|
चैत्र २२, २०८२
काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुनको भाउ स्थिर रहेको छ।
शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ ।
शुक्रबार प्रतितोला चार चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्