सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *