|
२०८२ कार्तिक २६
काठमाण्डौँ । बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छ । यस्तै त्यति नै परिमाणको चाँदी तीन हजार १ सय ७५ मा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १ सय ७० मा खरिदबिक्री भएको थियो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्