|
२०८२ आश्विन ३०
गोरखा, असोज २९ — गोरखाको सहिद लखन गाउँपालिका–७ स्थित शहीद स्मृति माध्यमिक विद्यालयका कक्षा १० का ३० विद्यार्थीलाई प्रभु बैंक गोरखा शाखाको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको छ।
वडाध्यक्ष शरण श्रेष्ठको पहलमा वितरण गरिएको सामग्रीमा कापी, पेन, टेन्सेट, क्यालकुलेटर र ज्यामेट्री बक्स रहेका छन्। विद्यालयका प्रधानाध्यापक, बैंक प्रबन्धक र शिक्षकको उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षिका लोककुमारी पनेरुले सामग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्