नबिल इन्भेष्टमेन्टको २६.३१% लाभांश घोषणा, असोज २४ गते साधारण सभा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २

२ असोज, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २५% बोनस सेयर र १.३१% नगद गरी कुल २६.३१% लाभांश घोषणा गरेको छ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले १६औँ वार्षिक साधारण सभा असोज २४ गते काठमाडौंमा बोलाएको छ।

सभामा पुँजी वृद्धि, प्रबन्धपत्र संशोधन, लेखापरीक्षक नियुक्ति, स्वतन्त्र सञ्चालक पुनर्नियुक्ति लगायतका प्रस्तावहरू पेश गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *