सुर्खेतमा अन्न निकाल्ने ‘ग्रेन एटिएम’ जडान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाण्डौँ । सुर्खेतमा नेपालमै पहिलो पटक अन्न निकाल्न मिल्ने ‘ग्रेन एटिएम’ जडान गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले जडान गरेको उक्त मेसिनबाट अब चामल र दाल क्युआर कोडमार्फत भुक्तानी गरी एकदेखि २० केजीसम्म खरिद गर्न सकिने छ ।

पूर्ण रूपमा स्वचालित यो मेसिनले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। केही समयभित्रै मेसिनबाट खाद्यान्न बिक्री–वितरण सुरु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *