माधवकुमार नेपाललाई कोरोना संक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २७

काठमाडौ : नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। 

मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ।

उनी होम आइसोलेशनमा छन्।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई कोरोना संक्रमण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *