दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ३, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ। आजको विजेताले फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि खेल्नेछ। फाइनल मंसिर ५ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *