|
मंसिर १, २०८३
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्ने बैठकको मुख्य कार्यसूची रहेको छ। साथै मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा बनाइने जनाइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्