|
मंसिर १, २०८३
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविककै खुद्रा मूल्य कायम राख्ने निर्णय गरेको छ।
कात्तिक ३० गतेको निर्णयअनुसार मूल्यमा कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्