|
कार्तिक २३, २०८३
भोजपुर । आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण भोजपुरका गाउँघरमा तिहारका मौलिक परम्परा ओझेलमा पर्न थालेका छन् ।
पहिले केराको दाम्चामा बत्ती बाल्ने, स्थानीय भाकामा देउसीभैलो खेल्ने र सामूहिक रूपमा पर्व मनाउने चलन अहिले घट्दै गएको स्थानीय वृद्धवृद्धाहरू बताउँछन् ।
उनीहरूका अनुसार आधुनिक सामग्रीको प्रयोग बढेसँगै पुराना संस्कार हराउने जोखिम बढेको छ । नयाँ पुस्ताले परम्पराको महत्व बुझेर संरक्षणमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्