|
कार्तिक २२, २०८३
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्ताल्या पुगेका छन्।
उनले सम्मेलनको उद्घाटन सत्र र विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदै जलवायु परिवर्तन, हिमनदी संरक्षण तथा जलवायु वित्तका विषयमा नेपालको धारणा राख्नेछन्।
खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्