आईजीपी फेरबदलले एमाले विभाजन भएको पोखरेलको स्मरण

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १९, २०८३

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रहरी महानिरीक्षक समयअगावै परिवर्तन गर्दाको विगतको घटनाले एमालेमा पार्टी विभाजनसम्मको अवस्था आएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी परिवर्तन गर्दाको घटनालाई स्मरण गरेका हुन्।

पोखरेलले उक्त घटनाबाट एमालेले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै वर्तमान सरकारले पनि विगतबाट पाठ नसिकेको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *