|
कार्तिक ७, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै विराटनगर किंग्सका मुख्य प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।
श्रीलंकाका दुवै प्रशिक्षकले टोलीको तयारी र प्रदर्शन सुधारमा भूमिका खेल्नेछन्। विराटनगरले प्रतियोगिताको पहिलो खेल कात्तिक १० गते चितवन राइनोजसँग खेल्ने तालिका छ। एनपीएल कात्तिक ९ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्