सिटीलाई पीएसजीले चखायो हार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २९

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हराएको छ।

बुधबार सिटीको घरेलु मैदानमा भएको खेलमा पीएसजीका डेसिरे डुए, ओस्माने डेम्बेले, भिटिन्हा र माग्नेस अक्लियुशले गोल गरे।

सिटीका एर्लिङ हालान्डले दुई गोल गरे। जितसँगै ६ अंक जोडेको पीएसजी शीर्ष स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *