रानीपोखरीमा पुरुषको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २९

काठमाडौं। काठमाडौंको रानीपोखरीमा बिहीबार एक पुरुषको शव फेला परेको छ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन।

करिब ३५ देखि ४० वर्ष उमेरका देखिने ती पुरुषको मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *