धादिङमा ७ ठाउँमा पहिरो, दुई स्थानमा सडक ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात स्थानमा पहिरो खसेको छ।

कृष्णभिर र तिगराङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *