गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई १० लाख राहत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौँ । सिरहाको गोलबजारमा भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ। साथै, उनको सम्झनामा स्थानीय तहसँगको सहकार्यमा उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी शालिक स्थापना गर्ने तयारी पनि गरिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *