लागूऔषध कारोबारमा संलग्न १४ जना प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

काठमाडौं, असार १३ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन तथा कैलाली, दाङ, सुनसरी र काठमाडौंबाट अन्य व्यक्तिहरू पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट गाँजा, अफिम, खैरो हेरोइनसहित चिकित्सकको सिफारिसमा मात्र प्रयोग हुने ट्रामाडोल र स्पास्मो समेत बरामद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *