अन्तिम समयमा चम्कियो जर्मनी, अन्तिम १६ मा स्थान पक्का

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं । जर्मनीले आइभरी कोस्टमाथि रोमाञ्चक जित निकाल्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ।

खेलमा पछि परेको अवस्थाबाट फर्किएको जर्मनीले २–१ को जित हात पार्‍यो। आइभरी कोस्टले पहिलो हाफमा अग्रता लिए पनि जर्मनीका डेनिज उन्डाभले दोस्रो हाफमा बराबरी गोल गरे।

अतिरिक्त समयको अन्तिमतिर उन्डाभले नै निर्णायक गोल गरेपछि जर्मनीले महत्वपूर्ण जित दर्ता गर्दै प्रतियोगिताको अर्को चरणको यात्रा तय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *