|
२०८३ असार ४
काठमाडौँ । सरकारले प्रहरी कर्मचारीलाई पोसाक खरिदका लागि नगद रकम उपलब्ध गराउने व्यवस्था ल्याउने तयारी गरेको छ।
प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री सुधन गुरुङले हाल प्रचलित टेन्डर प्रक्रियामा अनियमितताको जोखिम देखिएकाले नयाँ प्रणाली अपनाउन लागिएको जानकारी दिए।
उनका अनुसार अब प्रहरी कर्मचारीले आवश्यक पोसाक आफैँ खरिद गर्न सक्ने गरी पोसाक खर्चको रकम सिधै उपलब्ध गराउने योजना बनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्