|
२०८३ असार ४
काठमाडौँ । पाकिस्तानका विभिन्न जेलबाट रिहा भएका ४८५ जना अफगान नागरिक आफ्नो देश फर्किएका छन्।
अवैध बसोबास र आवश्यक कागजात अभावका कारण पक्राउ परेका उनीहरू रिहापछि सीमा क्षेत्रमा आवश्यक सहयोग पाएर सम्बन्धित प्रान्ततर्फ पठाइएको जनाइएको छ।
यसअघि पनि पाकिस्तानबाट रिहा भएका ७६३ जना अफगान कैदी स्वदेश फर्किसकेका थिए। पछिल्लो घटनासँगै स्वदेश फर्किने अफगान नागरिकको संख्या थप बढेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्