|
२०८३ जेष्ठ २५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी भएन। पार्टी अध्यक्ष हर्क साम्पाङले पूर्वनिर्धारित कार्यक्रमका कारण बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।
सिंहदरबारमा आयोजित उक्त बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको थियो। भारत भ्रमणबाट फर्किएलगत्तै लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्