रास्वपा गोरखा अधिवेशनमा सांसद सुधन गुरुङको सहभागिता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनअन्तर्गत गोरखामा जारी कार्यक्रममा पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सहभागिता रहेको छ।

शनिबारदेखि देशभर सुरु भएको जिल्ला अधिवेशन अन्तर्गत गोरखामा आइतबार कार्यक्रम भइरहेको हो।

गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *