परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, उच्चस्तरीय भेटवार्ता हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा भएको यो भ्रमणलाई वर्तमान सरकारपछिको पहिलो उच्चस्तरीय कूटनीतिक यात्रा मानिएको छ।

प्रस्थानअघि मन्त्री खनालले भ्रमणका क्रममा दुई देशबीचका प्राथमिकता र आपसी सहकार्यका विषयमा महत्वपूर्ण छलफल हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *