|
२०८३ जेष्ठ १९
ललितपुर, जेठ १९ — ललितपुरको कुपण्डोल क्षेत्रमा भएको ल्यापटप चोरी घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दुई युवा र एक किशोर रहेका छन्। उनीहरूलाई चोरी भएको ल्यापटपसहित नियन्त्रणमा लिइएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्