राजनीतिक विवादका बीच प्रतिनिधि सभा बैठक ढिला

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १८, २०८३

काठमाडौं, जेठ १८ — प्रतिनिधि सभाको बैठक तोकिएको समयमै सुरु हुन नसकेपछि आजको संसदीय कार्यसूची प्रभावित भएको छ।

विपक्षी दलहरू प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे छलफलमा जुटेका कारण बैठक प्रारम्भमा ढिलाइ भएको बताइएको छ। विपक्षीहरूले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै स्पष्टीकरण र अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *