|
२०८३ जेष्ठ १५
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन्।
उनले गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गर्दै देशलाई साझा रूपमा अघि बढाउने अवसर दिएको उल्लेख गरे। साथै, यसले राष्ट्रिय एकता मजबुत बनाउँदै विविधता बीचको सहकार्यलाई प्रेरणा दिएको उनको भनाइ थियो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्