|
२०८३ जेष्ठ १५
काठमाडौँ — गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र मजबुती सबै नेपालीको साझा दायित्व भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाउँदै लोकतान्त्रिक मूल्य र समतामूलक समाज निर्माणमा अघि बढ्नुपर्ने उल्लेख गरेका हुन्।
त्यस्तै, भीष्मराज आङ्देम्बेले पनि संविधान र गणतान्त्रिक व्यवस्थाको सुदृढीकरणमार्फत मात्रै देशलाई समृद्धितर्फ लैजान सकिने बताएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्