ट्राफिक नियम उल्लङ्घनबाट २२ लाखभन्दा बढी राजस्व

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १४

काठमाडौँ, जेठ १४ — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार कारबाहीबाट २२ लाख ११ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। मापसे, ट्राफिक बत्ती उल्लङ्घन, तीव्र गति, अव्यवस्थित पार्किङ तथा लेन मिच्ने चालकहरूलाई बढी कारबाही गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *