|
२०८३ जेष्ठ ११
काठमाडौँ । चीनसँग विद्युत व्यापार र प्रसारण लाइन विस्तारसम्बन्धी प्रतिउत्तर पत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सरकारले सोमवार नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४सय केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार यस निर्णयले दुई देशबीचको विद्युत व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्