साइबर र राज्यविरुद्धको मुद्दामा पक्राउ परेका प्रसाईंलाई अदालतले राख्यो हिरासतमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।

सोमबार अदालतमा उपस्थित गराइएका प्रसाईंको बयान प्रक्रिया पूरा हुन नसकेपछि अदालतले उनलाई थप बयानका लागि मंगलबार पुनः उपस्थित गराउने गरी हिरासतमा पठाएको हो ।

पर्सा प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *